Duration 10:45

स्वर्गीय याेगिता माेक्तानकाे सम्झनामा गायिका मान्डवी त्रिपाठ्ठीकाे बयान

397 watched
0
25
Published 12 Apr 2021

जनवादी गायिका तथा सेलो गायिका योगिता मोक्तानको सम्झनामा चैत्र २८ गते शनिबार बौद्धमा ताम्सलिङ टि.भी. र नेपाल तामाङ कलाकार संघको संयुकत आयोजनामा समृति सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वरिष्ट संगीतकार तथा गायक चन्द्र कुमार दोङको प्रमुख आत्थ्यितामा सम्पन्न भएको समृति सभामा स्वर्गीय योगिता मोक्तानको आमालाई विशेष सम्मान गरेको थियो । स्वर्गीय योगिता मोक्तानको जिवनीमा आधारित भिडियो दृश्यहरु पनि देखाएको थियो । भिडियो दृश्य देखाइ रहदा स्वर्गीय योगिता मोक्तानको नजिकको साथी गायिका माण्डवी त्रिपाट्ठी लगाएतका सहपाठीहरुको आँखामा आशु रसाइ रहेका थिए । जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे । समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ । Sarakhabar TV, Programme host: Milan Lama Dong, Camera : Db Parajuli, Bikash babu Shrestha, Editor: Milan Lama Dong, Amita Lama, youtube, Subscribe and Press the Bell icon to get all the News Update. /channel/UCjSzzRpiBv0tGiA3nHYFmbw?view_as=subscriber Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Page: https://www.facebook.com/SaraKhabarNepal, Group: https://www.facebook.com/groups/50585..., Twitter: https://twitter.com/home www.sarakhabar.com, admin@sarakhabar.com, #Yoghita#Mandavi#Moktan and Tripathi,

Category

Show more

Comments - 3