Duration 34:1

Miss Tamang Safalta Theeng Miss Nepal काे ताज जित्ने सपना,Mission: Violence against women,

889 watched
0
53
Published 22 Apr 2021

मिस तामाङ २०२१ काे क्राउन विजेता सफलता थिङले महिला हिंसा विरूद्धकाे अभियानलाइ पहिलाे प्रथामिकता राख्ने सारा खबरकाे संवादकाे क्रममा जानकारी दिनुभएकाे छ । काभ्रेकाे महाभारत नगरपालिकाकाे फलामे टारमा रहेकाे महिला तामाङ समुदायकाे विषयमा अध्ययन अनुसन्धान गरी त्यसबाट अाएकाे परिणामलाइ सही सदुपयाेग गरी महिला शसक्तिकरणकाे अभियानलाइ अगाडी बढाउने याेजनामा लागेकाे बताएकी छिन् । मिस तामाङ २०२१ सम्म अाइपुग्दा धेरै परिवर्तन भएकाे अनुभव पनि उनले सुनाइन् । जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे । समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ । Sarakhabar TV, Programme host: Milan Lama Dong, Camera : Db Parajuli, Bikash babu Shrestha, Editor: Milan Lama Dong, Amita Lama, youtube, Subscribe and Press the Bell icon to get all the News Update. /channel/UCjSzzRpiBv0tGiA3nHYFmbw?view_as=subscriber Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Page: https://www.facebook.com/SaraKhabarNepal, Group: https://www.facebook.com/groups/50585..., Twitter: https://twitter.com/home www.sarakhabar.com, admin@sarakhabar.com, #Miss Tamang#Saflta theeng#2021 Sara

Category

Show more

Comments - 8