Duration 3:49

Kavre को Namobuddha मा भेटियो अनौठोको सुत्केरी ढुङ्गा, धार्मिकरुपमा यो ढुङ्गाको महत्व के छ त

555 watched
0
15
Published 20 Aug 2021

काभ्रे । नमोबुद्धनगरपालिका विश्वसम्पदा सुचीमा पर्न सफल धार्मिक स्थल भएको स्थान हो । नमोबुद्ध नगरपालिकामा हाल ११ वटा वडाहरु रहेका छन् । तीन नं. वडा मेथिङकोटमा योनि आकृतिको अनौठोको प्रवेशद्धार भेटिएको थियो । त्यो स्थान पनि धार्मिकरुपमा शक्तिशाली कालीदेवीको मन्दिर हो । हाल उक्त स्थानलाई वडा, नगर, प्रदेशको बजेटमा निर्माण कार्य सम्पन्न हुँदैछन् । यस्तै अनौठोको ढुङ्गा वडा नं. ११ मा भेटिएको छ । हाल उक्त ढुङ्गाको नामबाट नै बस्तीको नामाकरण गरिएको छ । सुत्केरी ढुङ्गा चोकमा पुग्नका लागि नमोमुद्ध धार्मिक स्थलबाट दुईकिलोमिटर टाडा रहेको छ भने धुलिखेलबाट करिब ४० किलोमिटर पर्दछन् । पछिल्लो समयमा तीनधारा झर्न चर्चामा छन् । सुत्केरी ढुृङ्गा चोक हुँदै तीनधारा झरना जाना सकिन्छ । यदि यो सुत्केरी ढुङ्गालाई प्रचार प्रसार गर्न सकेमा आन्तरिक वा वाहय पर्यटकहरुको आकार्षणको केन्द्रबिन्दु हुन सकिनेछन् “सुत्केरी ढुङ्गा चोक” । जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे । समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ । Sarakhabar TV, Programme host: Milan Lama Dong, Camera : Db Parajuli, Bikash babu Shrestha, Editor: Milan Lama Dong, Amita Lama, youtube, Subscribe and Press the Bell icon to get all the News Update. /channel/UCjSzzRpiBv0tGiA3nHYFmbw?view_as=subscriber Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Page: https://www.facebook.com/SaraKhabarNepal, Group: https://www.facebook.com/groups/50585..., Twitter: https://twitter.com/home www.sarakhabar.com, admin@sarakhabar.com, #namobuddha#kavre#Sara Multimedia Pvt.Ltd.

Category

Show more

Comments - 1