Duration 52:38

यक्ष प्रश्नमा कम्प्युटर वैज्ञानिक डा दोभान राईको अनुभव: लोफर बनेँ, गल्लीको कुकुर जस्तै Dr. Dovan Rai

38 307 watched
0
796
Published 14 Nov 2021

यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ। कार्यक्रम यक्ष प्रश्नको ९९ औं एपिसोडमा कम्प्युटर वैज्ञानिक डा. दोभान राईसँगको यो विशेष कुराकानी। Yaksha Prashna with #RajendraBaniya in conversation with Dr. Dovan Rai. Presenter: Rajendra Baniya Guest: Dr. Dovan Rai Connect with Himalaya TV: www.himalayatv.com https://www.facebook.com/HimalayaTv/ /user/himalaya ... https://www.instagram.com/himalayatel ... #RajendraBaniya #YakshaPrashna #DrDovanRai #himalayatvhd

Category

Show more

Comments - 78