Duration 9:26

बकाने र खैरा रोग धान Bakane & Khaira disease of Rice लक्षण पहिचान व्यवस्थापन Symptom & Management

1 323 watched
0
53
Published 7 Sep 2020

धानमा लाग्ने रोग - धानको बकाने र खैरा रोग Bakane & Khaira disease of Rice यस भिडियोमा मैले धानका रोगहरुको बारेमा तयार पारेको छु। धान बालीमा लाग्ने महत्वपूर्ण रोग हरु चिन्ने तरिका र ती रोगहरुको व्यवस्थापन गर्ने तरिकाको बारेमा मैले भिडियो मा भनेको छु। यस भिडियो मा धानको बकाने र खैरा रोग Bakane & Khaira disease of Rice को बारेमा भनेको छु्। धानको बकाने रोग Bakane disease of Rice 00:45 परिचय / Introduction 02:37 लक्षण / Symptoms 04:03 व्यावस्थापन / Management 04:04 रोग लाग्न नदिनको लागि /Prevention 04:34 रोग लागेपछि के गर्ने / Control 06:24 औषधी छर्ने तरिका / How to spray fungicide धानको खैरा रोग Khaira disease of Rice 06:48 लक्षण / Symptoms 07:55 व्यावस्थापन / Management /watch/czh4oltPuR1P4 धानको डढुवा रोग Rice Blast Disease /watch/YaDtVJb7P-X7t Brown Spot of Rice / धानको खैरे थोप्ले रोग /watch/A7g5_7ewuHKw5 धानको ब्याक्टेरिया डढुवा रोग Bacterial Leaf Blight /watch/8A66VFliqvMi6 धानको पातको फेद डढुवा रोग Sheath Blight /watch/4Puseeh35AQ3s धानको बकाने र खैरा रोग Bakane & Khaira disease of Rice यो भिडियो मन परेमा लाइक सेयर गरिदिनु होला। सल्लाह सुझावको अपेक्षा राखेको छु्।

Category

Show more

Comments - 12