Duration 1:42

बेलायतमा शनिबारमात्र १ लाख २० हजार जना संक्रमित थपिए

41 watched
0
4
Published 26 Dec 2021

Health television Nepal present :- बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु पाइएको छ । स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार मात्र एक लाख २२ हजारभन्दा बढी सङ्क्रमित भेटिएका हुन् । यसअघि यहाँ शुक्रबार १ लाख २० हजार सङ्क्रमित भेटिएका थिए । कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि एकै दिनमा देखिएको उक्त सबैभन्दा बढी सङ्क्रमितको संख्या हो । त्यसपछि शनिबार मात्र त्यहाँ १ लाख २२ हजार १८६ जनामा सङ्क्रमण भएको थियो । #HealthTelevision #UK #Covid19 -------------------------------------- https://healthtvnepal.com Facebook: https://www.facebook.com/HealthTVnepal/ Twitter: https://twitter.com/nepalktmhealth /watch/X4Sfm4f ... यस च्यानलमा रहेका कुनै पनि भिडियोहरु कपि डाउनलोड गरि अन्य च्यानलमा अपलोड भएमा प्रचलित कानुन बमोजिम कडा भन्डा कडा कारबाहि गरिनेछ ।

Category

Show more

Comments - 0