Duration 2:53

बाह्रविसेमा बाढी र पहिरोको खतरा | Latest flood in Nepal | Bahrabise flood | sindhupalchok baadhi

464 watched
0
12
Published 9 Jul 2020

भोटेकोशीमा आएको बाढीले दुई जनाको मृत्यु, १८ वेपत्ता बा-हबिसे नगरपालिका वडा नं ५ जम्बुमा गएको बाढीका कारण अरनिको राजमार्गमा क्षति पुगेको छ । भोटेकोशी गाउँपालिका र बा-हबिसे नगरपालिकाको सम्बन्ध बिच्छेद भएको छ । घाइतेहरुको उद्धारका लागि पनि हेलिकोप्टर पुगेको छ । बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति हुन पुगेको छ । #LatestfloodinNepal #Bahrabiseflood #floodinnepaltoday CINEMA CREW NEPAL: FACEBOOK: https://www.facebook.com/Cinema-CREW- ... LINKEDIN: https://www.linkedin.com/in/kishor-kh ... INSTAGRAM: https://www.instagram.com/khanal.loca ... YOUTUBE: /channel/UCie- ...

Category

Show more

Comments - 0