गुल्मी सोता कि नानी "जमुना भनडारी" को येस्तो प्रतिभा||सुमन भन्डारी को बहिनी||
नमस्कार म प्रदीप भन्डारी।
हामिले यो भन्दा अगिल्लो पटक सुमन भन्डारी को अन्तर्वार्ता लियेका थियौ र आज भने हामी उहाकै बहिनी जमुना भन्डारी को अन्तर्वार्ता लियेका छौ ||
बहिनी ले सारै राम्रो गीत गाउने रहिछन।।
भिडियो अन्तिम सम्म हेरि आफ्नो प्रतिकृया अभिव्यक्त गर्नुहोला
धन्यवाद ।।
साथै बहिनी को प्रतिभा मन परे भिडियो लाई शेयर गरि सबै सामु पठाउनुहोला।।
#जमुना_भन्डारी_गुल्मी_सोता
Haami निरन्तर प्रतिभा को खोजी maa chau hai