Duration 10:7

Darjeeling News | २०११ GTA सम्झौतामा हस्तान्तरण गर्ने नेताहरुले चांडो फिर्ता लिनुपर्ने GNLF को माग

222 watched
0
3
Published 20 Dec 2021

Subscribe👉️ #AJNews24 २०११ मा ज,जसले GTA सम्झौतामा हस्तान्तरण गर्ने नेताहरुले चांडो फिर्ता ल्याइदिनु पर्ने गोरामुमोको माग। २०/१२/२०२१ केन्द्रीय सरकारले दिने स्थायी राजनैतिक समाधानमा ढिलाइ साथै सहन गर्ने क्षमता हराएको बताउदै गोरामुमो युवा बर्गले डाक्यो जन भेला। उनले भन्यो राज्य सरकार र स्थानीय नेताहरुले GTA चुनावलाई नै पिपिएस हो भन्ने संकेत दिएकाले यसको घोर बिरोध जनाउदै आजको सभा गरेको हो भनी जानकारी संजय खवासले गराएका छन्। र २०११ मा ज जसले GTA सम्झौतामा हस्तान्तरण गरे उनीहरु चांडो फिर्ता ल्याइदिनुपर्छ भनी भनेका छन्। भिडियो👆️ Contact for News or Advertisement 9775495618

Category

Show more

Comments - 2