चितवन राष्ट्रिय निकुञ्जले घरमा आगो लगाइदिएपछि माडी नगरपालिकाको कुसुम खोलामा बस्दै आएका चेपाङ समुदायको बिचल्ली भएको छ । गरिब समुदायमाथि भएको यो अमानवीय व्यवहारको सबैतिरबाट निन्दा भएको छ र दोषिमाथि कारबाहीको माग पनि भइरहेको छ । तर उनीहरुकाे पीडा घटेकाे छैन ।
Connect with Himalaya TV:
www.himalayatv.com
https://www.facebook.com/HimalayaTv//user/himalayatvnepalhttps://www.instagram.com/himalayatelevision/
#himalayakhabar #himalayatvhd