Duration 13:3

ढुक्कले पैसा कमाउन गोलभेंडा खेतीनै गर्नुहोस् [ NEPALTODAY AGRICULTURE ]

51 506 watched
0
1.2 K
Published 26 Nov 2019

डा. केदारनाथ बुढाथोकी । सरकारी सेवाबाट निबृत्त भएपछि किसानमाझ प्रसिद्धि कमाएका व्यक्तित्व हुन् । विभिन्न जातका गोलभेंडाका बीउ उत्पादन गरेर किसानको घरदैलोमा पुगेर खेती गर्न प्रोत्साहित गर्ने, किसानले बोलाएको बखत खेतबारीमा पुग्ने, डा. बुढाथोकी २०६३ सालदेखि किसानको बारीमा रमाइरहेका छन् । पछिल्लो समय के गर्दैछन् उनी त्यसका लागि हेरौं यो भिडियो । तर सब्सक्राइब, सेयर र कमेण्ट गर्न चाहिँ नभुल्नु होला । सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ । ================================= 'Nepal Today' is a weekly television program developed by Media Plan Pvt.Ltd, it is being broadcasting from Nepal Television Plus (NTV Plus) every Wednesday at 7PM and repeat broadcast on Thursday at 3:30pm. The program is also uploaded in YouTube channel (youtube.com\thenepaltoday) and Facebook (facebook.com\thenepaltoday).

Category

Show more

Comments - 46