Duration 26:41

प्रधानमन्त्री ओलीलाई अविश्वास प्रस्ताव वा संघर्षबाट हटाउनुको विकल्प छैन : बाबुरामसँग अन्तरवार्ता |

141 712 watched
0
4.3 K
Published 25 Apr 2020

प्रधानमन्त्री ओलीलाई अविश्वास प्रस्ताव वा संघर्षबाट हटाउनुको विकल्प छैन : बाबुरामसँग अन्तरवार्ता | SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Category

Show more

Comments - 822
  • @
    @magarat63604 years ago गर्बित छु डा. बाबुराम सलाम छ नेपालीको आशा भरोशाको केन्द्र भाबी राष्ट्रपिता | 72
  • @
    @jitunepal27524 years ago डाक्टर सावको सम्पूर्ण अभिव्यक्ति बिचार बिमर्श अनि खबरदारी शैली अत्यन्तै सलुट योग्य छ 22
  • @
    @shreedhojchemjong42704 years ago केपी ओली जस्तोलाई पार्टी र प्रधानमन्त्री दुवैबाट हटाउनु देशको भलो हुन्छ 133
  • @
    @manrajsunar42304 years ago हो हो ओली जस्तो भ्रस्ट नेता अनि साढे कोहि छैन जस्तो लाग्छ l 59
  • @
    @rabimaharjan73784 years ago महेश बस्नेत र सर्वेन्द्र खनालमाथि छानविन गरि कारवाही गर्नुपर्छ 104
  • @
    @m.s66754 years ago डा. बाबुराम सरको सोच बिचार राम्रो लागयो, धन्यवाद, अब देश बचाउनु परछ, ओलीको सरकार भ्रष्टाचारी र फुटफुटाउमा लागेर असफल भयो 22
  • @
    @essubro57204 years ago हैट सारै भने यार वलिलाई बाबुरामले🤣😂नैतिकता छ भनी वलिले राजिनामा दिनुपर्छ । 145
  • @
    @mrromiyo40984 years ago सत्य तितो हुन्छ तर बाबुराम जस्तो नेता पाउनु भाग्य हो बिबेक सिल नेता कमै पाइन्छ 85
  • @
    @keshargurung80634 years ago डा•बाबुराम भट्टाराइ सरको बिचार राम्रो लाग्यो।भिजन भएको नेतामा हुनुपर्ने गुण छ। 75
  • @
    @pramodrai82154 years ago सडकमा छोडेको साढे जस्तो भयो केपी ओली । 24
  • @
    @rachana_tamang4 years ago राजतन्त्र र पार्टीको कुराहरु गरेर एक-आपसमा लडाइँ हुने काम नगरौं। राजा वा कुनै पार्टीले देश बिकास गर्नेवाला छैनन्। सकिन्छ भने जनताहरु एक भएर कुलमान घिसिङ,रबि लामिछाने,धुर्मुस-सुन्तली,ज्ञानेन्द्र शाही,र रमेश खरेल जस्तो ब्याक्तीहरुलाई अधि सारौ। ... 66
  • @
    @Mishritkhurak4 years ago हाप बजेट ल्यायरे पनि ऐलेको फराक सडक भको छ फुल बजेत ल्याउन पाकोभा ,सबैको साथ पाकोभा बाबुरामले केही गर्थे कसो साथिहरु बौद्धिक ,भिजन भाको नेता मान्छु🇳🇵🇳🇵 64
  • @
    @laxmishakya77124 years ago 100%sahi kura garnu bhayo dr babu ram jiu le🙏🙏🙏🙏 20
  • @
    @aavinzofficial90844 years ago Dr.Baburam sir.
    Naramro lai naramro vanna sakeko ma dhroi dhanyebaad....
    24
  • @
    @esportff50594 years ago डाक्टर बाबुराम भट्टराई ज्जु ले राम्रो कुरा गर्नु भयो अहिले को प्रधानमंन्त्री भने को देश नै तस नश गर्ने भयो बाबुराम ज्जू अब का दिन नेपाली जन्ताहरूले कहिले सम्म दुख भोग्नु पर्ने हो 32
  • @
    @Bidhan8764 years ago Respected Dr. Babu Ram Bhattarai jyu: Namaskar. Well done. Your ideas and comments are 100% true. 52
  • @
    @satishbakhariya774 years ago जे जस्तो भए नि Dr.साब चै अरुभन्दा ठिक लाग्छ मलाई। 55
  • @
    @timibinakopal69074 years ago राजनीतिक लाई कमाई खाने भांडाे
    बनाउने हरुलाई सुंगुरको खाेरमा जाक्नुपर्छ जय नेपाल
    50
  • @
    @hiralalpunmeroyoutubechann62934 years ago बाबुराम दिन रात पात्लो हुँदै जान्छंन प्रचण्ड चँही रात दिनै मोटाउदै जान्छ 31
  • @
    @sirmrandahal63604 years ago सारै भन्नू भयो डाक्टर साहेब ले गुहु र गोबर एउटै हो? भन्नू भयो इज्जतका साथ के पि ओली ले राजीनामा दिनु पर्छ । 43
  • @
    @reshambk86054 years ago ओली सरकार को ज्यादती देखेर जन्ता दिक्क भै सकेको छन् 60
  • @
    @postarabinmagar21154 years ago एउटै मात्र उपचार अबिस्वासको प्रसताबनै हो 29
  • @
    @ajayshrestha63904 years ago Baburam ko kura chai ramro lagyo sathy ho mw lahi👏👏 20
  • @
    @bishnukc97624 years ago के पी ओली लाई त अब कुकुर लगाएर सिमाना कटाउन पर्छ यो रोगी बुढाको काम छइन 92
  • @
    @namaraj45124 years ago K.p.श्री 10 महाराज कि बिपरित जय ..जय ..जय....... 14
  • @
    @chhageketa6334 years ago सब सोधो । त्यो ८० करोड राहतको बारेमा किन सोधेन यार।🤔🤔🤔🤔🤔 24
  • @
    @lotusgsspaneru70004 years ago ओलि नाम गरेको चिज भित्र अलि अलि गुदिछ भने राजिनामा दिए हुन्छ। यस्तो ब्यैजेत भएर पदमा बस्नुको औचित्य देखिदैन! छि छि..! 68
  • @
    @namutamu66974 years ago कसैको आस छैन ! रबि दाइ आउनु पर्छ राजनीतिम 5
  • @
    @user-ph9uh9lb8e4 years ago वलि, प्रचण्डे, बाबुराम, झले, शेरे, माकुने अनि बामे यि सप्पै दुखि आत्माहरु कोरोना भाईरसभन्दा पनि खतरनाक छन । बुढो गोरुले गाई ओगटेझै पिण्ड खाने उमेरका वृद्धरुले नेपाललाई बन्दि बनाईरहेका छन्। यस्ताहरुको चंगुलबाट नेपाललाई मुक्त्त गर्न जरुरि छ। ... 6
  • @
    @balbahadurgurung26594 years ago बाबुरामजि ! तपाईं नेपालकाे अद्वितीय नेता हुनुहुन्छ ! नेपाल काे सफल राजनेता हुनुहाेस हाम्राे शुभकामना ! र हामी नेपाली लाई बाहुन,झेत्रि,वैश्य,शुद्र बनाउने चलन खारेज गरेर हामी सबै येउटै जात नेपाली बनाउनु हाेला ! अाजकाे अाधुनिक युगमा पनि याे जातिय कलङ्क नेपाल मा रहनु हामी नेपालीको दुर्भागय भइरहेको छ ! येउटा नेपाली ले बिदेशि सङ्ग बिहे गर्न जात नचाहिने र अाफ्नु नेपाली सङ्ग बिहे गर्न जात चाहिने याे कस्तो सामाजिक
    बिडम्बना हाे ? ! तपाईं ले येसमा गम्भीरता देखाउनु हुनेछ भन्ने हामी नेपालिहरुकाे बिश्वास छ ! ! !
    ...
    2
  • @
    @pashanglama4 years ago Babu ram sir best and Ravi sir and Ramesh Karel we need in politics 21
  • @
    @SuperNiceTv14 years ago डक्टर साबको भनाइमा दम छ। ब्यक्तिगत रुपमा उहाँलाई म एक बहु शिक्षित र प्रभाबसाली नेता मान्छु।🙏 3
  • @
    @kiranrai67364 years ago नेपाली राजनीतिक जगतमा एक इमानदार योग्य नेता देश को लागि। डा. बाबुराम भट्टराई 3
  • @
    @madhavsharma23424 years ago We appreciate Dr. Sahab for ur thought , best wishes for third party leadership of the nation. 19
  • @
    @sarugautam64454 years ago देश र जनतालाइ राम्रो निकासदिने बुद्धिजीवी राजनितीगे हुनुहुन्छ डाक्टर साब सलाम 🙏🙏 26
  • @
    @lundupdorjelama7134 years ago Dr baburam g abha yo bisayeko chado hall garnu paryo haminai ukushmukush bhaisakyou abhata please 10
  • @
    @pudasainianjan4 years ago Dont always blame baburam bhattarai... He is a wise man and far better than others... 6
  • @
    @LilTigerOfficial4 years ago Aba Dr Baburam Bhattarai Sir Lai Pm Banaune 10
  • @
    @makhavirzherebkina62034 years ago its time for people to get united and kick those jokers out of the system. 24
  • @
    @radheshyamshah86074 years ago यस्ता असल नेता नेपालको प्राइम minister bane matra नेपालको केही हुन्छ 33
  • @
    @shivaprasadpoudel95994 years ago यी एउटा लीग मा टेक़्ने , फाईदा बटुलने तुरुन्तै लीग फेर्ने , अस्थिर क़ायम राख्ने, आँफु माथि पुग्ने निच मानसिकतावाला हुन ।कुरा - अर्कोंलाई अर्ति बाबुरम मज्जाले दिनचन, आफ़ु उसकेर “ गर्दैनन “। 4
  • @
    @sugisafamily36324 years ago अपहरण गर्न खोजेकै हो भने यि बिषयमा जो जो संलग्न छन् जेल हाल्दा हुन्छ । केपीले नैतिकताको आधारमा राजिनामा दिनु पर्यो अनि पुलिसको नाममा धब्बा सर्वेन्द्रलाई कार्वाही गर्नु पर्यो । 2
  • @
    @namastePurba4 years ago यो भिडियोको टाइटल मिलेन सच्याउनु पर्यो । देशको प्रधानमन्त्री भै सकेको मान्छेलाई "बाबुरामसङ" मात्र लेख्ने ? खै थर अनि खै सम्मान !! 9
  • @
    @hijoaajabholi20414 years ago ेपि_ओलि_आत्ता_मा_हुन_जेल_देश_को_बिकाश_हुदैन_लेखेर_राख्दा_हुन्छ। 5
  • @
    @abisekmagar89594 years ago dr साब को भनाइ ठिक छ तपाईं फर्क नेता हो तपाईं सग त्यो भिजन देख्छु अब आसा छ रबि जस्तो ज्ञानेन्द्र साही सुरेन्द्र केसि जस्तो dr बाबुराम जस्तो पराइमिनित्र बन्नु पर्छ भने यता हाजिर हुम 5
  • @
    @skchhetrykadariya25654 years ago Good speaking by Dr baburam bhatarai he best wise man 2
  • @
    @harikunwar63964 years ago देशको सबै भन्दा ठुलो भाईरस । बिदेशी दास । 2
  • @
    @sumanpandey19394 years ago केपि लाई देश निकाला गर्नु प्रर्छ बल्ल देश मा सान्ति हुन्छ
    यो बाबुराम पनि पढेलेखेको मुर्ख हो
    यिन को पनि दिमाग उल्टो चल्छ सुल्टो चले देश लाई फाईदा हुन्ऱ्छ
    11
  • @
    @jamunaramdam58704 years ago सारै राम्रो कुरा गर्नुभयो।फेरि एक पटक हजुर प्रधानमन्त्री भएको हेर्न चाहने धेरै छन। 1
  • @
    @ravikant75094 years ago Dr.बाबुराम एउटा राम्रो छबिभाको नेता हो। 3
  • @
    @vishxettri3604 years ago Sir ko kura ekdam sai salute sir baburaam sir 2
  • @
    @patrickhaude5234 years ago oli budo lai comedy suhauxa desh chalunw hainw 13
  • @
    @gurungraj37044 years ago Dr sir le Sahi khulera bhannu bhayo Ramro lagyo interview 2
  • @
    @chandrarai40964 years ago रबि लाई प्रधानमन्त्री बनाउनु पर्छ अब ... इ नेता को काम छैन 8
  • @
    @acharyaacharya14534 years ago नेपाली जनता हामी इनि कसैको पनि चिल्लो कुरा को पछी नलागम के,हामी त राजा लिनि हो नि ,सहमत हुम हामी सबै 4
  • @
    @christianroshan46894 years ago Soii ho yesta neta haru li desh chalauna dinu hudina 11
  • @
    @gamingwithneermad91234 years ago 4
  • @
    @manmohanbishwakarma97904 years ago केपी ओली को दिमाग पनि बदलिनु पर्ने अवस्था छ अतः अरुको मृगौला अरुको दिमाग हालेर पनि के प्रधानमन्त्री पदमा बस्नु हो प्रधानमन्त्रीमन्त्री ज्यु अब तपाईं ले राजिनामा दिएर घरमा नाति नातिनी लाइ उखान टुक्का सुनाएर बस्नु होस यो बेलामा अतयादेश ल्याउने सांसद अपहरण गर्ने होइन् के बा के पी ओली बा तपाईं ले पनि नैतिकता को आधारमा राजिनामा दिनुहोस् ... 3
  • @
    @nabarajsimkhada39694 years ago बाबुरम आफैमा बौदिक ब्यक्ती हुन।तर उनको हिड्ने बाटो गलत छ। 25
  • @
    @gobindaprasadniraula34204 years ago हाम्रो देशका सबै राजनेता भनिनेहरु नेतामा हुने गुण नै नभएका राज मात्र गर्ने देखिए अब सबै पहिलो पुस्तालाई बिदा गर्नु आवश्यक भयो । 1
  • @
    @sandeshtmg77754 years ago कुरा मात्र धेरै भयो अब कम पनि गर्नु पर्छ हामी साथ दिन तयार छै तर कहिले यता कहिले उता हुनुभएन डा बाबुराम ज्यु !
  • @
    @SandipYouTubechannel4 years ago डा,बाबुराम भट्टराई अंकल राम्रो ब्यक्ति हुन् उहाँको जस्तो राम्रो कोही छैन राजनीतिक मा अरु सबै अनपढ हरु छ्न पैसा र पावर मा चलने गर्छन्,, 10
  • @
    @nepaliketo49994 years ago Baburam is the most finest intellectual politician of Nepal....
    He has clear vision, mission and determination for the development of country.
    🙏🙏
    ...
    1
  • @
    @hirakisan46894 years ago साच्चिकै अबको बैकल्पिक सक्ती भनेको तेस्रो दल बाबुराम कै हो नेकपा ले केहि गर्न सकेन भने बाबुराम नै हुन बैकल्पिक शक्ति 18
  • @
    @mopinein99174 years ago Oli solti ko yesari sab lay dimag chatyo vane solti lay Katta hancha 😆 5
  • @
    @kumargorkhali96834 years ago न प्रधानमन्त्री , न राष्ट्रपति , न प्रचण्डे , न शेरे , न यो बाबुराम कुनै पनि राष्ट्रप्रेमी देशभक्त छैनन् सबै बिदेशी को इसारामा नाच्ने गद्दार दलाल मात्रै हुन् । देश को समृद्धि को लागि यी सब का सब मर्नु जरुरी छ 6
  • @
    @Sangammahara4 years ago डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएको भए केही न केही हुन्थो है 21
  • @
    @deepakbc69314 years ago kp प्रधानमन्त्रि को दिमाक ले काम गर्न छोडिसको।कहिले के गर्छ कहिले के भन्छ।।अब एसलाई हटाउनु पर्छ 2
  • @
    @devenpandey3714 years ago 5year Baburam lai Deu PM huna ani Hera Nepal kasto hunxa 18
  • @
    @user-wr7fr2ih5u4 years ago इन्जिन बिक्रेकाे गाडि र याे केपि यउटै हाे नेपाली जनतालाइ चारैतिर बाट धाेकै धाेका छ। 2
  • @
    @rjngautam92554 years ago काम खासै राम्रो नभए पनि कुरा चाई राम्रो आयो नि😍😍 12
  • @
    @SagarKumar-nf6sm4 years ago यो ओलि फाटाहा देश द्रोहीको लागि मिर्गौला फेर्ने बेलामा लाखौ जन्ताले सुस्वथेको लागि कामना गरेको बेकार लाग्यो ।। यस्तो पनि देश्को प्रधानमन्त्री हुन्छ ।। 80 करोड राहत कतिलाख नेपालिले पाए कति बोरा चामल कति लितल तेल कति केजि दाल पाए । यस्तो बकम फुस्रे कुरा गरेर हुन्छ । जे भए पनि डा . बाबुराम भटराई ठिक छन् । ... 4
  • @
    @bbbmgr57854 years ago Dr sir ko kura 100% sahichha.✊✊✊✊✊✊✊✊✊ 1