Duration 3:21

कोरोना माहामारीको बेला राष्ट्रिय खेलाडीहरु के गर्दै छन् खै त सरकार खेलाडीहरुको किन यति बेवास्ता

159 watched
0
10
Published 25 Oct 2020

कुनै समय देशको लागि खेल्दै इतिहास रच्ने खेलाडीहरु अहिले खेल विहिन् भएका छन् । करिब १० महिना अगाडि नेपाल घरमै भएको South Asian Games ( SAG ) खेलकुदमा 51 स्वणॅ पदक जितेका थिए । करिब ८ महिना देखि खेल्न नपाएका खेलाडी , पछिल्लो समय आर्थिक समस्या समेत परेका छन् । खेलाडीले खेल त परै जाओस् राम्रो संग अभ्यास समेत गर्न पाएका छैनन् । विभिन्न खेलकुदका खेलाडी र सरोकारवालाहरुले खुलेरै सामाजिक सन्जालमा अभिव्यक्त दिने गरेका छन । राष्ट्रिय फुटबल टोलिका कप्तान “ किरण चेमजोम “ समेतले सम्पूर्ण खेलकुदका गतिविधि सन्चालन गर्न भन्दै आग्ह गदै आक्रोस समेत पोखेका छन् । उनले सबै मापदण्ड पूरा गरि प्रशिक्षण सुरु गर्न समेत अनुरोध गरेका हुन । उनले देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको विषय मन्त्रालय र सरकारले बिर्सदै गएको आरोप समेत लगाएका छन् । यतिका महिना सम्म खेलाडी र खेलकुद कुन दुरदशा मा छ भन्ने विषयमा सम्बन्धित निकायलाई कुनै चासो नभएको उनले बताएका छन् । उनले लामो समयको घर बसाईले खेलाडी खेल्न बिर्सेको समेत बताएका छन् । उनले ७ महिना देखि बेरोजगार रहेको खेलाडीको क्षर्तीपूर्ती कस्ले दिन्छ र जुन खेलाडी खेलेर आफ्नो जिवन निवाह गर्थे उनीहरु खेल छोडेर विदेश समेत जान थालेको , लाजको कुरा होइन र भन्दै प्रश्न समेत गरेका छन् । #national_game #corona_pandemic #goalnepal #sag_game

Category

Show more

Comments - 7