Duration 32:23

चिप्ले ढुङगा पोखराबाट रबिना बसेल, छत्र शाही, कृष्णा बजगाइ र श्रीराम अधिकारीले उधुमै मच्चाए २०.११.०७७

205 573 watched
0
4.9 K
Published 4 Mar 2021

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । #Indreni #RabinaBasel_ChhatraShahi #LiveProgram "Please iframe embedding is allowed" Live Program By Indreni Unit 🙏🏼 Download our Apps 👇🏼 ➥ MOMO (More Music More Movies) - http://faturl.com/ryu2it/?selected=0

Category

Show more

Comments - 210
  • @
    @rameshpanthi26463 years ago रबिना बसेल छत्र साही र काजल जोसि हुने भने इन्द्रेणी एसै रमाइलो हुन्छ 28
  • @
    @ramashrestha25643 years ago रबिना र छ्त्र को दोहोरी मा आयुसा लाई सम्झिने को को हुनुहुन्छ नि 8
  • @
    @HAMROKOSELI3 years ago नमस्कार दादा दिदिहरु पोखरामा अति रमाइलो भयो मेरो र छत्र दादाको दोहोरी कस्तो लाग्यो माया गरेर साथ दिनुहोला 1
  • @
    @gomabhandari59933 years ago इन्द्रेणीको कुनै पनि भाग न हेरी चित्त बुझाउन नसक्दा पिर लाग्छ सुखमा पनि इन्द्रेणी दुःखमा पनि इन्द्रेणी जय इन्द्रेणी जय साथीभाइ🙏🙏 32
  • @
    @bipanxettri50713 years ago इन्द्रेणी को चक्लेटी हिरो छत्र शाही र रविना नानू को big fan को को हुनुहुन्छ। 18
  • @
    @king79273 years ago कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️रबिना❣️❣️❣️ 9
  • @
    @tilakdamak37753 years ago ईनद्वणि बाल गायक रबिना नानू बधाई छ सथै सृमपुणन टिमलाई सुभकामना 2
  • @
    @kishanban42833 years ago छत्र शाही भाई र रबिना बसेल श्रीराम अधिकारी सर कृष्ण बजगाइ बहिनी को दोहोरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सुभकामाना छ दाजु दिदी भाई बहिनी को नाच राम्रो छ धन्यवाद छ सुभकामाना छ 1
  • @
    @khumraj58583 years ago छ्त्र र काजल भएपछि सार्है रमाइलो हुदै छ आज भोलि 25
  • @
    @lokendrarajbist11423 years ago छत्र र काजल को जोडि लाइ मन पराउने कति छौ आउनु यता 11
  • @
    @rajustha43003 years ago हैट रबिना बुनुले तहलका नै पिटे हौ ठुलो को भन्दा सानो भाइ बुनुको दोहोरी सुन्नुको मज्जा नै अलग मज्जा हुने । 1
  • @
    @sharadachapagain703 years ago सानि नानी र छत्र काे दाेहाेरि कडा हुन्छ ।सम्पूर्ण लाई धेरै धेरै धन्यवाद 35
  • @
    @user-nd3od6hp6y3 years ago इन्द्रेणी परिवार लाई माया गर्ने जाती यता हजिर हुनु है 14
  • @
    @krishnakhadka95183 years ago ठुलाठुला कलाकारहरु लाई त रबिना ले ठहरै बनाउछिन् अहिले कि नम्बर एक बालकलाकार रबिना बसेल बधाई छ दोहोरी दुबै जना कोरोना धन्यवाद 4
  • @
    @madhugnawali93863 years ago आहा कति रमाइलो दोहोरी रबिना नानू छत्र भाइ लगायेत सम्पूर्ण 6
  • @
    @sharadachapagain703 years ago सँधै सेवा सन्देश काे गित गाउने कृष्ण बैनिलाई धेरै धेरै धन्यवाद 10
  • @
    @devsharma6323 years ago रबिना आए पछी आयुसालाइ बिर्सियो जस्तै छ इन्द्रेणी ले जता पनि रबिना लाई मात्र लगेको देख्छु । 2
  • @
    @purnasunam81093 years ago जय इन्द्रेणी सुभदिन रहोस सबैको 🌷🌷🌷धेरै छपि रबिनाको दोहोरि सुन्ना पाइयो 13
  • @
    @ramkumarshrestha42553 years ago Wo रबिना नानुलाई धेरै दिन पछि देख्न पाइयो 💚💚💚💚💚
  • @
    @bishnusubedi19963 years ago ईद,णिका कृष्णकणेल जि धन्नेबाद र रबिनाबसेलकाे नाचरमाे,छ 3
  • @
    @debendrabasnet30953 years ago साचिकै ईन्द्रेणी टिम र पोखराका कलाकार र जन्ता प्रति शरिर र शास को जस्तो नाता रहिछ।यज ईन्द्रेणी🙏🙏🙏 3
  • @
    @kishanban42833 years ago ABC इन्देणी परिवार लाई सुभयात्र छ कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ
  • @
    @bibaslimbu68803 years ago सानो नानी रविना सँग छत्र सरको दोहोरि सारै मीठो, 1
  • @
    @bishalmahar92693 years ago आहा रबिना, छत्र, श्री राम, कृष्णा बजगाई ले धेरै रमाइलो गर्नु भो मुरीमुरी धन्यबाद सबै सबै लाइ अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ नि मिठो सम्झना कृष्ण दाइ लाइ नि जति भनेनी पुग्दैन फेरी पनि हिर्दय देखि नै सलुट तर कृष्ण दाइ लाइ मैले जति सम्मान गरे पनि पुग्दैन पुगेजस्तो नि गर्दैन खै मलाइ त टेर्न पनि टेर्दैन किन जो किन कारण एउटा मात्र छ मैले पैसाले सहयोग नगरेको तेती मात्र हो अरु लाइक, कमेन्ट, सिअर त म कुनै प्रोग्राम लाइ छोड्दैन 1 दिन नि इन्द्रेणी न हेरे भने के बिर्सियो जस्तो लाग्छ साज त इन्द्रेणी न हेरे भनेत निन्द्रा नि लाग्दैन ...
  • @
    @youtublover29723 years ago रबिना बैनी कडा \\ best of luck nanu🙋‍♂️💕 2
  • @
    @magar7003 years ago छत्र शाही र कजल जोशी को जोडी ठिक छ छिटै बिहे होस। बधाई दिन आतुर छौं हामी दर्शकहरु। जय इन्द्रेणी जय नेपाल । 2
  • @
    @samlalsunar72153 years ago इन्द्रेणी प्रोग्राम धेरै राम्रो छ धन्यबाद 2
  • @
    @rajustha43003 years ago रमाइलो इन्द्रेणी छत्र र काजल को जोडि दामी ।।
  • @
    @baburampandey64383 years ago अति रमाइलो उत्तर उत्तर प्रगति को कामना । 2
  • @
    @thamanbasnet2583 years ago Nat vog nat pyas nat nidra mero pyaro indreni & samaj All lai miho samjhana meri pyari gaika krishana bajagai le jasto sukai piditat ko git banaun sakane hajur patri hirdaya dekhi saman xa hajur ko har paila ma suganda xawas kahile pani hajur ko yatra ma kada aai nalagos yo pardesi ko yahi xa suvkamana aru kenai din sakaxa ra yo pardeshile hajur lai jaya git jaya sangit ... 1
  • @
    @kishankarki27633 years ago छत्र भाई कहिले ठुलो बन्दैन आफ्नो बिगत लाई बिर्सनु नि हुदैन अझै प्रगति हुदै जाने छ म नि आउछु एकचोटी भेट्न मन लागेको पनि छ ईन्द्रेणी आउने धेरै रहर छ ।
  • @
    @amargaha8853 years ago दु:खि पीडित र असाहेत को
    मन्दिर इन्द्रेणी जय इन्द्रेणी 👍️🙏
    3
  • @
    @loknathpaudyal48383 years ago लहै लहै यहै यहै यहै यहोई वा वा बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना
  • @
    @pradeepmagar48023 years ago सम्पुर्ण इन्द्रेणी टिमलाई मिथो सम्झाना🙏🙏 1
  • @
    @mailibabuji22383 years ago शुभ बिहानी, रमाइलो दोहोरी, जय इन्द्रेणी 🙏🙏 3
  • @
    @sudeepkhatiwada2153 years ago उत्कृष्ट कार्यक्रम इन्द्रेनिका कृष्ण सर्🙏🙏 1
  • @
    @zsen24383 years ago दुख सुख मा जता पनी इन्द्रेणी जय कला जय गला सबै को भयछ भला जय जय होस् इन्द्रेणी टिम लाई 1
  • @
    @keshabpoudel54843 years ago नमस्कार कृष्ण दाइ हजुरलाइ एकचोटी भेट्न मन लागेकोछ हाल म मलेसियामा छु। अब अाउदा हजुरलाई भेट्ने अासा गरेको छु हल्का त म पनि गाउछु। माया गरिदिनुहोला। 5
  • @
    @ramesh20553 years ago शुभ बिहानी ।।
    जय गित ।।
    जय संगीत ।।
    जय इन्द्रेणी ।।।
    1
  • @
    @kandelyech32433 years ago Good morning everybody,
    Pyaro vai xatra ra sani xori Rabina jindabad
    1
  • @
    @yambahadur83133 years ago नमस्कार सबै टिमलाई सबै जना काे दाेहाेरि दामि छ
  • @
    @tankprasadpathak76963 years ago रविना र छत्र शाही बीचको रमाइलो दाहाेरी 1
  • @
    @cbgahamagar9243 years ago नमस्कार अनि धन्यवाद छ इन्द्रेणी टिमलाई 1
  • @
    @harishbohora92183 years ago छत्र भाइ राजा र काजल बहिनी जोडी धेरै राम्रो छ 1
  • @
    @bharatbahadur3923 years ago अचेल साँढे र मालिगाईको जताततै चर्चा छ
    यता हाम्रो नेटमा पैसो र समयको खर्च छ
    😀😀😀😀❤️❤️❤️🙏🙏🙏
    1
  • @
    @humbahadursingh56823 years ago Congratulations Krishna ji ko abhiyan. 1
  • @
    @samikshyaadhikari75973 years ago Indreni ta mero maiti ghar chipledunga ma po sabaijana lai namskar haii
  • @
    @kersinghbk53103 years ago Indreni le jasari ni chatra ra kajal lai ek garaunai parxa hai😍😍😍
  • @
    @BrahMaSiriMeetra1233 years ago “ Indreni is a Cultural & Humanitarian Temple:
    “ INDRENI is RESPECTING, HELPING old generations- PROMOTING, PROTECTING AND NURTURING new generations- PRESERVING Nepalese folk cultures- DOING such a DIVINE social and HUMANITARIAN service in NEPAL - a living paradise, the land of mount EVEREST , the highest mountain and cap of the world - WHAT A GREAT JOB INDRENI TEAM. “
    Stay safe and healthy. Health IS REAL WEALTH.
    ...
    1
  • @
    @ommagar58073 years ago ल तातो तातो चिया खाँदै हेरूम ल ☕☕☕☕☕☕☕☕☕🎄 होल इन्द्रनी तिम लाई मन मुटु देखि नै नमन गर्दछू 🙏🙏🙏🙏🙏 1
  • @
    @prithvigurung23143 years ago Dhersi din vako thiyo rabina nani ra xatra sahiko geet sunna payo jaye indreni jaye krishna sir♥️🌹💐🌷🙏🙏🙏🙏 1
  • @
    @dilipshrestha28693 years ago Jaya hos Indreni team.I like this program Best artist you are all.God bless you
  • @
    @awadeshyadav91733 years ago Indreni all Tim namskar aati Ramiro lokdohori 🌷🌷🌺🌹💮🙏baglung hal Kuwait
  • @
    @khumraj58583 years ago गाउँ बस्तीमा इन्द्रेणी पुग्दा कति रमाइलो कृष्ण सरले आफ्नो स्वास्थको ख्याल पनि गर्नु 1
  • @
    @purnasunam81093 years ago इन्द्रेणीमा दिसाइक गर्नेको हात मा नजिक भएको भएनि तिनको हात समातेर दाइने तिर लाइक ठोकन लगाइदिन्थिये 4
  • @
    @ram6893 years ago नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागि इन्द्रेणी कार्यक्रम आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि इन्द्रेणी कार्यक्रम हजारौं बर्ष सम्म अगाडि बढि रहोस् दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रम हेर्न पाउँदा भोक निन्द्रै हराएको हुन्छ यसैगरी सधैंभरि इन्द्रेणी हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै सबैलाई इन्द्रेणी मिस यु अल टिमलाइ नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई दिन दुखी पीडितका लागी इन्द्रेणी भनेको एउटा भगवान सरहको भक्तजनको लागि पुजा गर्ने एउटा मन्दिर जस्तै हो तेहि मन्दिरमा यति मात्रै फरक छ मन्दिरमा पुजा गर्न ठुल ठुला पाठ पुजा गर्न भक्तजन जान्छन् तर इन्द्रेणी एउटा यस्तो मन्दिर हो जहाँ दिन दु:खि पीडित जान्छन् जहाँ गएर केही आफ्नो दु:ख वेदना बिसाउने एउटा मन्दिर हो भगवान रुपि मन्दिर हो साच्चिकै भगवान रुपि महान ब्याक्तित्व भित्र एउटा असल ब्याक्ती कृष्ण कडेल दाइको जस्तो सफा हृदय भएको आज इन्द्रेणी कार्यक्रम यो उचाईमा छ इन्द्रेणी कार्यक्रमको जय होस् इन्द्रेणीको जय होस्
    🙏🙏🙏सिताराम सुवेदी 🙏🙏🙏👏👏👏कहिँ कतैबाट कमेन्ट् गर्दा टाइपिङ्ग गल्ति भएमा माफ गर्नुहोला ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान जय इन्द्रेणी कार्यक्रम
    ... 1
  • @
    @k.psharmabhusal54063 years ago Jay indreni teem jay geet jay sangeet pradesh bata herdai xu
  • @
    @devarajbista41433 years ago Mine favorite couple👫 kajal didi and chhatra shahi... 💕 1
  • @
    @BrahMaSiriMeetra1233 years ago Long Live Krishna ji and INDRENI TEAM:
    WAO:
    WONDERFUL RELAY SINGING: BEAUTIFUL :
    Great Job Krishna ji & INDRENI TEAM:
    Stay safe and healthy. Health IS REAL WEALTH.
  • @
    @galaxy4k6963 years ago नमस्कार संगीत तथा अन्य मनोरन्जनात्मक भिडियो हरु को लागि कृपया हामीसँग पनि जोडिनु होला है
  • @
    @paurajdarji32803 years ago Rabina nani ko lagi lagayt sabaijana lai pokhara ko subhayatra x