Duration 1:47

नयाँ संसार: अबको परराष्ट्र नीति कस्तो (Episode 11)

166 watched
0
4
Published 12 May 2020

नयाँ संसार: अबको परराष्ट्र नीति कस्तो? (कृषि, पर्यावरण र प्रविधिको साथमा) संकटले परीक्षा लिन्छ, समयले विगतको समिक्षा माग्छ, भविष्यले माग्छ स्पष्टता र तयारी । सहभागि: उज्वल थापा, गोविन्द नारायण सहजकर्ता: बिराज भक्त श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य, विवेकशील नेपाली ------------------------------------------------------------------------------------------------------------------------ नेपाल हाम्रो घर हो, डेरा होईन। त्यसैले यो घरको हेरचाह अर्को बुद्ध वा पशुपतिनाथले गरिदिने दिने हैन। हामी आफैले गर्ने हो। अब बिकल्प कुर्दै बस्ने होइन आफै हुने हो! ▶वेबसाईट: http://bibeksheelnepali.com अब बिकल्प कुर्दै बस्ने होइन आफै हुने हो! किनकि यदि यो देश ढले, हामी पनि यसै साथ ढल्छौँ। Be the change you seek. Become a Bibeksheel Nepali. फोन गर्नुहोस्: 98511-49214 ईमेल गर्नुहोस्: info@bibeksheelnepali.com

Category

Show more

Comments - 0