Duration 8:1

️ जब खुर्सानी को बिरुवा यत्रो हुन्छ तब यस्ता कामहरू नछुटाउनु होला । Chilli Farming

32 127 watched
0
646
Published 30 Mar 2021

खुर्सानी खेती राम्रो गर्नको लागि , खुर्सानी को बिरुवा हरु स्वस्थकर बनाउन आवश्यक छ । बिरुवाहरु स्वस्थकर बनाउनकोलागि गोडमेल औषधि आवश्यक पर्दछ । समयसमयमा औषधि सोचाइ मलको उपयुक्त प्रयोग गर्न सकियो भने खुर्सानी को बिरुवा बलियो र राम्रो हुन्छ। खुर्सानी को बिरुवा राम्रो बनाउनको लागि यो भिडियो अन्तिमसम्म हेर्नुहोला । #ChilliFarming #ChilliSeed

Category

Show more

Comments - 31