Duration 35:40

Daro Dohori Fight - 33 अहिले सम्म कै बबाल रमाइलो दोहोरी Sisir Sidda & Rita Thing - Live Dohori 2077

23 435 watched
0
0
Published 9 Jun 2020

स्वास्थ्य अनि कोरोना भाइरस प्रति पुर्ण सजक भइ गरिएको यो हाम्रो सिर्जनात्मक कार्यलाइ निरन्तरता दिएका हौँ । तपाइ घरमा जसरी सचेत हुनुहुन्छ हामी पनि उत्तीकै जिम्मेवार छौँ । हामी एउटै घरमा रहने समुह हौँ । लकडाउनमा घर घरमै रहि कति चिन्ता अक्रान्त मात्र बनेर बस्नु भन्दै विकल्प स्वरुप पुर्ण रुपमा सचेत रहि यो कार्यक्रम गरेका हौँ । यहाँहरुलाइ पुर्ण मनोरन्जन भन्दा पनि यो हाम्रो सिकाइ अभ्यास हो । एउटै घरमा रही अनावश्यक कोही बाहिर नगइ गरिएको प्रयासमा जान अन्जान भएको गल्ती प्रति क्षमा प्राथी छौ । यो विपतको घडीलाइ सामाना संगैँ सचेत रही आफ्नो आफ्नो सत्कर्म सबैले गर्नु छ ताकी भोली कोरोनाको नियन्त्रण पछि सुन्यताको परिणाम नभोगौँ भन्ने हो । नाच्ने गाउने अनावश्यक काम नपाएर उर्फीने , नौटंकस् कुरो हो भन्दा पनि यो पनि पेशा श्रम काम भन्ने बुझीदिनुहुन सम्पुर्णमा अनुरोध समेत गर्दछु । सल्लाह सुझाबको लागि धन्यवाद ।। मात्र मनोरन्जनको लागि । प्रस्तुत भिडियोमा समाबेश गरिएको भाकाका वास्तविक सर्जकहरु प्रति हार्दिक आभारी छौ । हामी मौलिक संस्कृती प्रबद्र्धन संरक्षणको लागि नमुना कला संग्राहालय सिन्धुली कलाघर निमार्ण संगै कलागतिविधीमा सक्रिय छौ । मनोरन्जनको लागि हामीले अश्लील सब्द र समाजिक मयार्दालाइ ध्यानमा राख्दै दरो दोहोरी फाइट विशेष भिडियोहरु निरन्तर यहाँहरु माझ पस्कने विचारमा छौ । सुरुवात अनि हामी आलाकाचाँ उरन्डेउले कलाकारहरुले गरेका प्रयासमा धेरै कमिकमजोरी हुन सक्छन कृपया सल्लाह सुझाबको सदैब अपेक्षा राख्दछौ । #Live_Dohori_2077

Category

Show more

Comments - 51