Duration 9:56

PODCAST १: नेता नम्बर - एक सय एक

2 061 watched
0
102
Published 9 Apr 2020

आज भोलि जब समाचारहरु पढ्छु, नेताहरुका भासन सुन्छु, मौलाइरहेको भ्रस्टाचार हेर्छु र गणतन्त्रका राजाहरुलाइ देख्छु दिक्दार लाग्छ, सोच्छु भैरव अर्याल आहिले यो संसारमा भैदिएका भए कस्ता निबन्धहरु लेख्थिये होला । हामी सबैलाई सम्झना छ होला इस्कुलमा नेपाली किताब मा पढेको जय भोलि निबन्ध, त्येही निबन्धले मलाई पनि भैरव अर्यालका कृति हरु तिर डोर्याएको थियो । आज भैरव अर्यालकी निबन्ध कृतिहरु येसो नियाल्दै थिएँ - एउटा मलाई एकदमै मनपर्ने निबन्ध भेट्टाए र सबै संग यो निबन्ध सहरे गर्न मनलाग्यो ।

Category

Show more

Comments - 0