Duration 1:31

Procedural Law in Nepali कार्यविधि कानुन

5 959 watched
0
127
Published 16 Jun 2019

Hello friends नेपाल कानून Channel मा याहालाई स्वागत छ। आज हामी कार्यविधि कानुनको बारेमा बुझ्नेछौ। कानुन कानुन भन्नाले कार्यहरुलाई निर्देसित गर्ने नियम वा आदेस जसलाई प्रभुसत्ता सम्पन्न व्यक्ति वा राज्य द्वारा बनाइ लागु गरिन्छ। कानुन दुइ प्रकारको हुन्छ १- सारवान कानुन २ - कार्यविधि कानुन सारवान कानुनले जनताको हकर अधिकारको व्यवस्था गर्दछ। कार्यविधि कानुन सारवन कानुनले व्यवस्था गरेको हक अधिकार को हनन् भएको खण्डमा, गुमेको खण्डमा त्यस्तो गुमेको, हनन भएको अधिकार कसरि प्राप्त गर्न सकिन्छ भन्ने व्यवस्था कार्यविधि कानुनले गर्दछ। Watch Also करार कानुन तथा बाणिज्य कानुन सम्बन्धित सम्पुर्ण भिडियोहरु /playlist/PLemuKnsx_uzmMcW6WVRWmGihg8y6p07EU Essential Elements of Contract /watch/0u8EyduhnZxhE Void Contract Vs voidable Contract /watch/kWSxyOHOQ2sOx Contract Related to Bailment नासो सम्बन्धि करार /watch/IKCr-UC6MA56r Law of Arbitration मध्यस्तता सम्बन्धि कानुन /watch/cag1_ugswKXs1 Law of Crime /watch/wC5QeEpvM3kvQ Read Void Contract/ Agreement/ Voidable Contract https://nepalkanun.blogspot.com/2019/05/void-agreement-void-contract-and-voidable-contract-in-nepali-Contract-Law-Business-Law-LLB.html Read Meaning of Contract. https://nepalkanun.blogspot.com/2019/04/meaning-of-contract-defined-by-contract-act-2056.html Find Us On: Facebook: http://facebook.com/nepalkanun Twitter: https://twitter.com/kanunnepal YouTube: /channel/UC_Nn ... Blog: https://nepalkanun.blogspot.com/ मनपरे like गर्नुहोस, मन्नापरे Dislike गर्नुहोस, केहि टिकाटिप्णि भए Comment गर्नुहोस, जादा जादै Share गर्नुहोस, Thanks Nepal Kanun Youtube Channel

Category

Show more

Comments - 6