Duration 23:32

विराटनगर बसेरै अन्तराष्ट्रिय मापदण्डको ब्रिटिस विश्वविद्यालयमा अध्ययन गर्नका लागि आईएसएमटी कलेज

131 watched
0
5
Published 6 Dec 2021

विराटनगरमा आईएसएमटी कलेज विराटनगर बसेरै अन्तराष्ट्रिय मापदण्डको ब्रिटिस विश्वविद्यालयमा अध्ययन गर्नका लागि देशका अन्य शहरहरुसँगै आईएसएमटी कलेज विराटनगर सुरु गरेका हौं ।' - ध्रुब बाबु जोशी, प्रिन्सिपल, आईएसएमटी कलेज विराटनगर विद्यार्थीले रिसर्च बेस्ड शिक्षा लिने कि मेमोरी बेस्ड शिक्षा लिने ? यो प्रश्नको उत्तर सबैले सोच्न आवश्यक छ । सबैले रिसर्च बेस्ड हुनु पर्छ भन्छन् तर यहाँ सबैले मेमोरी बेस्ड घोकन्ते शिक्षा नै लिईरहेका छन् । हामीले फरक प्रयत्न गर्दै विश्वभर प्रख्यात कोर्स डिजाईन गरि अनुसन्धानात्मक शिक्षा दिने प्रयास गरेका छौं ।

Category

Show more

Comments - 0